संघ संस्था
युवा संघ कोशी प्रदेश अध्यक्षमा अरुण गुरुङ चयन
भदौ २५, धरान । नेकपा एमालेको जनसंगठन राष्ट्रिय युवा सङ्घ नेपालको कोशी प्रदेशको प्रथम अधिबेशनले अरुण गुरुङको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ । शनिवार राती धरानमा सम्पन्न अधिवेशनले अरुण गुरुङ नेतृत्वको कमिटी सर्वसम्मत चयन गरेको…

