संघ संस्था
कानेपोखरी गाउँपालिकाको बजेट ५८ करोड ७६ लाख, स्वास्थ्य र शिक्षालाई प्राथमिकता
असार २८, रमाइलो । मोरङको कानेपोखरी गाउँपालिकाले आर्थिक वर्ष २०८०/२०८१ को लागि ५८ करोड ७६ लाख बढीको बजेट सार्वजनिक गरेका छन् । बुधबार गाउँपालिकाको सभाहलमा भएको गाउँपालिकाको १४ औँ गाउँसभाले सो बराबरको बजेट सार्वजनिक गरेको हो…

