संघ संस्था
गाउँपालिका अध्यक्षलाई लक्षित गरी गरिएको अभिव्यक्ति प्रति फेडेरेसनको आपती
बैशाख २२ गते, कानेपोखरी । मोरङको कानेपोखरी गाउँपालिका अध्यक्ष राजमती इङ्नामलाई लक्षित गरी गरिएको अभिव्यक्तिहरु प्रति कानेपोखरी महिला फेडेरेसनले भत्सना गरेको छ । विहिबार रमाइलोमा पत्रकार सम्मेलनको आयोजनागरी अध्यक्ष इङ्नाम प्रति लक्षित गरी जाती, धर्म, संस्कार,…

