संघ संस्था
वन उपभोक्ता महासंघ कानेपोखरीको अध्यक्षमा नविन राई सर्वसम्मत
चैत्र १८ गते, पथरी । सामुदायिक वन उपभोक्ता महासंघ कानेपोखरी गाउँपालिकाको दोश्रो गाउँ अधिवेशन सम्पन्न भएको छ । ग्रामिण सामुदायिक वन समूहको सभाहलमा भएको अधिवेशनले नविन राईको अध्यक्षतामा १३ सदस्य समिति चयन भएको हो । समितिको…

