संघ संस्था
पथरी क्याम्पसको स्ववियुमा लोकतान्त्रिक बामगठबन्धनका प्यानल विजय
चैत्र ६ गते, पथरी । मोरङको पथरी बहुमुखी क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियन निर्वाचनमा लोकतान्त्रिक बामगठबन्धनका प्यानल विजयी भएका छन् । गठबन्धनबाट नेविसंघका सभापति पद्का उम्मेदवर केशर थुलुङ निर्वाचित भएका हुन । आइतबार राती १० बजे जारी…

