संघ संस्था
उर्लाबारीमा भव्यताका साथ मनाइयो कक्फेवा तङ्नाम
माघ १ गते, उर्लाबारी । लिम्बू समुदायको महत्वपूर्ण चाड ‘कक्फेवा तङनाम तथा यले तङ्बे ५०८३’ मोरङको उर्लाबारीमा भव्यताका साथ मनाइएको छ । आइतबार उर्लाबारी–३ मा तेनेवा माङथान समितिको आयोजनामा भव्य कार्यक्रमका साथ उक्त चाड मनाइएको हो…

