संघ संस्था
एसईईमा सर्वोत्कृष्ट अंक ल्याउने दुईजनालाई ल्यापटप प्रदान
पुस २६ गते, कानेपोखरी । मोरङको कानेपोखरी गाउँपालिकाले गाउँपालिका क्षेत्रभित्रका सामुदायिक विद्यालयबाट एसईईमा सर्वोत्कृष्ट अंक ल्याउने दुईजनालाई ल्यापटप प्रदान गरेको छ । गाउँपालिकाको छात्रवृत्ति कार्यक्रम अन्तरगत सामुदायिक विद्यालयका एकजना छात्र र एकजना छात्रालाई ल्यापटप प्रदान गरिएको…

