संघ संस्था
जंगलमा रातारात कालोपत्रे गरेपछि स्थानीयको अवरोध
कार्तिक १ गते, कानेपोखरी। मोरङको कानेपोखरी गाउँपालिका –७ स्थित कृषि सडक(विहिबारे–हरकपुर) अन्तरगत उत्तर जंगलको सडकमा सडक ठेकेदारले रातारात कालोपत्रे गरेपछि त्यहाँको काममा रोक लगाईएको छ । । सोमबार साँझ देखी कालोपत्रे गर्न सुरु गरेको सडकमा गाउँपालिका…

