संघ संस्था
जनमुखी साकोसको बार्षिक साधारणसभा सम्पन्न, एक दर्जनलाई सम्मान तथा पुरस्कृत
असोज ४ गते, कानेपोखरी । मोरङको कानेपोखरी –७, स्थित बरगाँछीमा रहेको जनमुखी बचत तथा ऋण सहकारी संस्थाको ३० औँ बार्षिक साधारणसभा सम्पन्न भएको छ । सोमबार साकोसले संस्थाको कार्यसमितिका पदाधिकारी, सदस्य र लेखा समिति चयन गर्दै…

