संघ संस्था
विद्युत नभएको स्थानमा विद्युत विस्तार गर्दै कानेपोखरी गाउँपालिका
भदौ २७ गते, कानेपोखरी । कानेपोखरी गाउँपालिका र विद्युत प्राधिकरण रंगेलीको सहकार्यमा पालिकाको विभिन्न वडामा विद्युत विस्तार भएको छ । पालिकाको विभिन्न स्थानमा तार नपुगेको ठाउँमा तार र आवश्यक स्थानमा ट्रान्सफार्मर जडान भएको हो । पछिल्लो…

