संघ संस्था
कानेपोखरी महोत्सव सुरु, दैनिक राष्ट्रिय कलाकारहरुको प्रस्तुती रहने
भदौ १३ गते, रमाइलो । ‘शैक्षिक कृषि एवम् पर्यटन प्रवर्धनका लागि’ भन्ने नारा सहित कानेपोखरी महोत्सव सुरु भएको छ । मोरङको कानेपोखरी गाउँपालिका –६, स्थित रमाइलो चोकमा सुरु भएको महोत्वसलाई गाउँपालिका अध्यक्ष राजमती इङ्नाम, उपाध्यक्ष…

