संघ संस्था
प्रशासनिक भवन सरकारले तोकेको स्थान शरणार्थी शिविरमै हुनु पर्ने माग
भदौ ५ गते, पथरी । पथरीशनिश्चरे नगरपालिकाको प्रशासनिक भबन सरकारले तोकेको स्थान भुटानी शरणार्थी शिविरमै हुनु पर्ने माग गर्दै आएका छन् । नगरमा भवन निर्माणको लागि विभिन्न स्थानमा दावि गर्दै आएपछि शनिबार वडा नम्बर १० को…

