संघ संस्था
कानेपोखरी गाउँपालिकामा घरघरमा गएर हात्तीपाईले रोग विरुद्धको औषधी खुवाइर्दै
तस्विर : वियज गड्तौला जनकल्याण मावि फागुन २९ गते, पथरी । मोरङको कानेपोखरी गाउँपालिकामा हात्तीपाईले रोग विरुद्ध औषधी फागुन २८ गतेदेखी सबै वडा खुवाइन सुरु गरिएको छ । गाउँपालिका अध्यक्ष ताराबहादुर काफ्ले र उपाध्यक्ष राजमती इङ्नामले…

