संघ संस्था
क्षमता विकास तथा महिला सशक्तिकरण सम्बन्धी ३ दिने तालिम
चैत १५ गते, पथरी । मोरङको पथरीशनिश्चरे नगरपालिकाको सहयोगमा क्षमता विकास तथा महिला सशक्तिकरण सम्बन्धी ३ दिने तालिमको सुरु भएको छ । दक्षिणा रिसर्च एण्ड ट्रेनिङ सेन्टरको आयोजनामा सञ्चालित तालिमको सोमबार नगर उपप्रमुख यमुना विष्ट…

