संघ संस्था
इन्ट्रा पथरीशनिश्चरे फुटबल प्रिमियर लिगः शिखर एफसीले ६ अंक जोड्यो
फागुन २५ गते, पथरी । मोरङको पथरीशनिश्चरे नगरमा जारी ‘इन्ट्रा पथरीशनिश्चरे फुटबल प्रिमियर लिग’ आज मंगलबार भएको खेलमा शिखर एफसी विजयी भएको छ । दोश्रो चरणको दोश्रो खेलमा शिखर एफसीले वाईएफसीलाई १–० गोल अन्तरले पराजित गर्दै…

