संघ संस्था
चासोक तङ्नाम लेटाङ नगरमा धुमधाम मनाइर्दै
मंसिर २९ गते, लेटाङ । मोरङको लेटाङ नगरपालिका स्थित लेटाङ बजारमा लिम्बु जातिले चासोक तङ्नाम मनाउने भएको छ । विहिवार याक्थुङ चुम्लुङ लेटाङले पत्रकार सम्मेलनको आयोजना गरि चासोक तङ्नाम मनाउने बारेमा जानकारी गराएको थियो । चासोक…

