संघ संस्था
प्याब्सन मोरङको अध्यक्षमा सीतला सुब्बा निर्विरोध निर्वाचित
पुस ५ गते, विराटनगर । निजी तथा आवसीय विद्यालय अर्गनाइजेशन नेपाल (प्याब्सन) मोरङको अध्यक्षमा सीतला सुब्बा पहिलो महिला अध्यक्षमा निर्विरोध निर्वाचित भएकी छिन् । प्याब्सन मोरङको १५ औं जिल्ला अधिवेशनबाट सुब्बा निर्विरोध अध्यक्षमा निर्वाचित भएकी हुन्…

