संघ संस्था
४ बर्षे डेरा पछि अहिले आफ्नै भवनमा २ नम्बर वडाकार्यालय
मंसिर २३ गते, पथरी, मोरङ । स्थानिय तह निर्वाचन पछि निर्वाचित जनप्रतिनिधिहरु केही वडाकार्यालयहरु डेरामा बसेका थिए भने केही पुरानै गाविसको भवनमा कार्यालय सञ्चालन गरी जनताको सेवा गर्दै आएका थिए । डेरामा कार्यालय संचालन हुदा असहज…

