संघ संस्था
चिस्यान केन्द्रमा ६६ बोरा आलुको विऊ कुहियो
कात्र्तिक १८ गते, पथरी । पथरी कृषि सहकारी संस्थाले राखेको ३ हजार ३ सय किलो आलुको विउ कुहिएर नष्ट भएपछि मोरङको पथरीशनिश्चरे नगरपालिका कार्यालयले बुधबार अनुगमन गरेको छ । चिस्यान केन्द्रको लापारबाहीले आलुको विऊ कुहिए पछि…

