संघ संस्था
चार पार्टीको संयुक्त प्यालनसँग पथरी उवा संघमा एमाले एक्लै भिड्दै
भदौ २५ गते, पथरी । मोरङको पथरीशनिश्चरे स्थित पथरी उद्योग वाणिज्य संघको कार्यकारिणी र लेखा समितिको विभिन्न पदमा दुई वटा प्यानलमा उमेद्वारी दिई चुनावी मैदानमा उत्रिएका छन् । चार पार्टीको साझा प्यानलमा नेपाली कांग्रेस, माओवादी केन्द्र,…

