अपराध
कानेपोखरीका दुई जना युवालाई धारिलो हतियार प्रहार, घटनामा संलग्न दुईजना पक्राउ
२४ कात्र्तिक, कानेपोखरी । मोरङको कानेपोखरी –६ स्थित बुद्धचोक पुर्ब बाँसघारी भएको दुई समूहको झडपमा दुईजना शक्त घाइते भएका छन् । युवाहरुको समूहले धारिलो हतियार प्रहार गर्दा २२ बर्षिय अमित धिमालको बायाँ हातै गुम्ने खतरा भएको…

