अपराध
कटुवा पेस्तोलसहित पथरीशनिश्चरेका तुम्बापो पक्राउ
साउन १५, पथरी । मोरङको पथरी शनिश्चरे नगरबाट प्रहरीले पुरानो एउटा कटुवा पेस्तोलसहित एक जना युवालाई पक्राउ गरेको छ । वडा नं.–३ विकास टोलका ३२ वर्षीय राजकुमार तुम्वापोलाई आइतबार साँझ पक्राउ गरेको हो । प्रहरीले विशेष…

