अपराध
कानेपोखरी र पथरी क्षेत्रमा लागूऔषध र वन्यजन्तु अपराध विरुद्ध प्रहरीको सक्रियता
२ भदौ, पथरी । इलाका प्रहरी कार्यालय पथरीले एकहप्ता भित्र लागूऔषध तस्करी र वन्यजन्तु अपराध विरुद्ध उल्लेखनीय सफलता हासिल गरेको छ । कार्यालय प्रमुख भएर भखरै इप्रका पथरी आएको डिएसपी मोहन विक्रम दाहालको नेतृत्वको टोलीले उल्लेखनिय…

