अपराध
आठ वर्षीया बालिका बलात्कारको आरोप लागेको कानेपोखीका पुरीलाई पूर्पक्षको लागि थुनामा राख्न आदेश
सांकेतीक तस्विर साउन २९ गते, कानेपोखरी । आठ वर्षीया बालिका माथि बलात्कार आरोप लागेका ४३ बर्षीय काजीमान पुरीलाई जिल्ला अदालत मोरङले पूर्पक्षको लागि थुनामा राख्न आदेश दिएको छ । मोरङको कानेपोखरी गाउँपालिका –६, रमाइलो घर भएका…

