अपराध
कानेपोखरीको भौसाबारीबाट ५६ किवि अवैध काठ बरामद
तस्विर फायल फागुन २० गते, कानेपोखरी । मोरङ कानेपोखरी गाउँपालिका -५ स्थित भौसाबारीबाट अवैध काठ बरामद भएको छ । विष्णु चौधरी नाम गरेको व्यक्तीको बारीबाट लुकाइछुपाई राखेको ५६.२३ क्युफिट सालको काठ बरामद भएको कानेपोखरी सव-डिभिजन…

