संस्कृति
प्रतिभा पहिचान प्रतियोगितामा माउण्ट हर्मेनको ५ विद्यामा पुरस्कार
पुस १३ गते, कानेपोखरी । नेशनल प्याब्सन मोरङद्वारा आयोजित प्रतिभा पहिचान कार्यक्रम ०७९ मा कानेपोखरीको माउण्ट हर्मेन चिल्ड्रेन एकेडेमी स्कुलले विभिन्न विद्यामा पुरस्कार जितेका छन् । शनिबार सुन्दरहरैचास्थित जेसिज भवनमा सम्पन्न प्रतियोगितामा माउण्ट हर्मेन स्कुलबाट हस्तलेखन…

