संस्कृति
ऐतिहासिक ‘कमल पोखरी’ मा मोटरबोट सञ्चालन, पर्यटकको आकर्षण बढ्दै
१० कात्र्तिक, पथरी । अब मोटरबोट चढेर रमाइलो गर्न टाढा जानुपर्ने बाध्यता छैन। मोरङको सुनवर्सी नगरपालिका–१, केचना बजारको दक्षिणपट्टि रहेको ऐतिहासिक कमल पोखरीमा मोटरबोट सञ्चालनमा आएसँगै आन्तरिक पर्यटकको आकर्षण बढ्न थालेको छ । पूर्व–पश्चिम राजमार्गअन्तर्गत पथरीबजारबाट…

