संस्कृति
पथरीमा आदिबासी जनजातिलाई ५ दिने सिप विकास तालिम सुरु
असार ५, पथरी । नेपाल आदिबासी जनजाति महासंघ पथरीशनिश्चरे नगर समन्वय समितिको आयोजनामा पाँच दिने सिप बिकास तालिम सुरु भएको छ । आदिबासी जनजातिहरुको लागि नेतृत्व विकास, भाषण कला तथा माइन्युट लेखन तालिम सोमबारबाट सुरु भएको…

