अन्तराष्ट्रिय समाचार
फिफा क्लब विश्वकपमा ३२ टिमको घोषणा
एजेन्सी – विश्व फुटबलको सर्वोच्च निकाय (फिफा) ले ३२ टिम सहभागी हुने गरी नयाँ फिफा क्लब विश्वकपको कार्यक्रम घोषणा गरेको छ । फिफाका अध्यक्ष जियानी इन्फान्टिनोले एसियाली राष्ट्र कतारमा भइरहेको फिफा विश्वकपको फाइनल अघिको पत्रकार सम्मेलनमा…

