स्थानीय
वडा नं. ४ मा ५ करोड ४५ लाख बजेटको कार्य प्रगती विवरण सार्वजनिक
कात्र्तिक २३ गते, कानेपोखरी । कानेपोखरी गाउँपालिका ४ नम्बर वडा कार्यालयलले निर्वाचित भएदेखि अहिले सम्मको कार्यप्रगति विवरण सार्वजनिक गरेको छ । आइतबार वडा कार्यालयमा पत्रकार सम्मेलनको आयोजना गरी वडाको सिलिङ बजेट, गाउँपालिका, प्रदेश सरकार र संघिय…

