स्थानीय
गाउँपालिका अध्यक्षका लागि ५९ लाख ४० हजारको गाडी !
पुस १६, इलाम । माङसेबुङ गाउँपालिका अध्यक्षमा हेमन्त राई निर्वाचित भएपछि आफ्ना लागि नयाँ सवारी साधन खरिद गरेका छन् । नेकपा एमालेका तर्फबाट निर्वचित अध्यक्ष राईले पहिलो गाउँसभाबाटै निर्णय गराई सवारी साधन खरिद गरेका हुन् ।…

