स्थानीय
कानेपोखरी ७ को आधारभूत स्वास्थ्य केन्द्र उद्घाटन
पुस २६ गते, कानेपोखरी । मोरङको कानेपोखरी गाउँपालिकाले वडा नं. ७ को आधारभूत स्वास्थ्य केन्द्र उद्घाटन गरेको छ । सोमबार वडा नं. ७ स्थित शुक्रबारेमा निर्माण सम्पन्न आधारभूत स्वास्थ्य केन्द्रको उद्घाटन गरेको हो । स्वास्थ्य केन्द्रको…

