स्थानीय
सुनवर्षी अन्तरपलिका फुटबल : गोर्खालीलाई हराउर्दै टेन नवोदय फाइनलमा प्रवेश
फोटो पिएलटिभी सनम रोक्का चैत २९ गते, केचना । मोरङको सुनवर्षी –१, स्थित केचनामा जारी अन्तरपालिका स्तरीय फुटबल प्रतियोगिताको फाइनलमा टेन नवोदय पुगेको छ । सोमबार भएको खेलमा गोर्खाली युनाइटेड रतुवामाइलाई शून्यको विरुद्ध २ गोल अन्तरले…

