स्थानीय
निर्माणाधिन किरात माङ्हिम भाषा पाठशालाको अनुगमन्
चैत १५ गते, पथरी । मोरङको पथरीशनिश्चरे नगर उपप्रमुख यमुना विष्ट वास्तोलाले वडा नम्बर ८ शान्तिचोकस्थित किरात माङ्हिम अन्तर्गत निर्माणाधिन भाषा पाठशालाको अनुगमन् गरेका छन् । निर्वाचन क्षेत्र नम्बर ३ का सांसद तथा पूर्व मन्त्री भानुभक्त…

