स्थानीय
नगरमा योजना र स्वास्थ्य केन्द्र अनुगमन
फागुन ५ गते, उर्लाबारी । मोरङको पथरीशनिश्चरे नगरको योजना अनुगमन समितिले योजना र आधारभूत स्वास्थ्य सेवा केन्द्रको अनुगमन् गरेको छ । नगर उपप्रमुख एवम् अनुगमन् समिति संयोजक यमुना विष्ट वास्तोलाको नेतृत्वमा प्राविधिक सहितको टोलीले वडा नम्बर…

