स्थानीय
पथरीशनिश्चरेको न्यायिक समिति उत्कृष्ट भएको आयोगको ठहर
भूपेन्द्रराज तिम्सिना फागुन २ गते, पथरीशनिश्चरे । स्रोत र साधनको सिमितिका बाबजुद न्याय सम्पादनमा देशमै उत्कृष्ट काम गरेको भन्दै राष्ट्रिय मानव अधिकार आयोगले मोरङको पथरी शनिश्चरेस्थित न्यायिक समितिसँग मानव अधिकारको कार्यक्रममार्फत सहकार्य गर्ने बताएको छ ।…

