स्थानीय
कानेपोखरीमा महिला स्वास्थ्य स्वयमसेविका दिवश सम्पन्न
मंसिर १९ गते, कानेपोखरी, मोरङ । कानेपोखरी गाउँपालिकामा आज १८ औैं राष्ट्रिय महिला सामुदायिक स्वास्थ्य स्वयमसेविका दिवश सम्पन्न भएको छ । कार्यक्रममा गाउँपालिका अध्यक्ष ताराबहादुर काफ्ले र प्रमुख प्रशासकिय अधिकृत गायत्र श्रेष्ठले गाउँपालिकामा महिला स्वास्थ्य स्वयमसेविकाहरुको…

