स्थानीय
आर्थिक विपन्नहरुका लागि लघु उद्यम विकास
मंसिर ७ गते, पथरी, मोरङ । मोरङको पथरीशनिश्चरे नगरपालिकाका लघु उद्यमी वन्न चाहने आर्थिक विपन्नहरुका लागि वडा नम्बर ९ मा सहभागितामुलक ग्रामिण लेखाजोखा कार्यक्रम सञ्चालन भएको छ । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयको गरिवी निवारणका लागि…

