स्थानीय
तटवन्ध र स्वच्छ वातावरणका लागि बृक्षारोपण आवश्यक : उपप्रमुख वास्तोला
साउन ६ गते, पथरी । मोरङको पथरीशनिश्चरे नगर उपप्रमुख यमुना विष्ट वास्तोलाले बढ्दै गएको प्रदुषण नियन्त्रण गरी स्वच्छ वातावरण कायम गर्न र खोलामा तटवन्धका लागि समेत बृक्षारोपण आवश्यक रहेको बताइन । उपप्रमुख वास्तोलाले आज नगरको वडा…

