स्थानीय
पथरीशनिश्चरे ४ नं. वडा कार्यालय उद्घाटन, वडाद्धारा पूर्ब जनप्रतिनिधि र कर्मचारीलाई सम्मान
असार २६ गते, पथरी । मोरङको पथरीशनिश्चरे ४ नम्बर वडा कार्यालयले आफ्ने वडाको भवन उद्घाटन गरेको छ । शुक्रबार एक कार्यक्रमको आयोजना गरी नगरप्रमुख दिलिपकुमार राई र उपप्रमुख यामुना विष्ट बास्तोलाले संयुक्तरुप भवन उद्घाटन गरेका थिए…

