स्थानीय
नगरमा दोस्रो दिन ५४ वटा कुकुरलाई रेविज विरुद्ध खोप
पुस २३ गते, पथरी । मोरङको पथरीशनिश्चरे नगरपालिकाको पशुपंक्षी शाखामार्फत घरपालुवा कुकुर र विरालोका लागि रेविज विरुद्ध खोप लगाउने कार्यक्रम आज वडा नम्वर १ र १० मा सञ्चालन भएको छ । पथरीशनिश्चरेलाई रेविजमुक्त नगर बनाउने लक्ष्य…

