मुख्य खबर
कानेपोखरीको विकट बस्तीलाई सडक र झोलुङ्गे पुलले जोड्दै
विद्यानन्द चौधरी माघ ४ गते, कानेपोखरी । मोरङको कानेपोखरी गाउँपालिका वडा नंं ६, दहिधाप उत्तर विकट बस्तीलाई सडक र झोलुङ्गे पुलले जोड्ने भएको छ । गाउँपालिकाको अती विकटको रुपमा रहेको सो ठाउँमा यस पटक सडक र…

