मुख्य खबर
आश्रमलाई कानेपोखरी गाउँपालिकाको १ लाख बराबरको खाद्यन्न सहयोग
माघ २१ गते, कानेपोखरी । मोरङको कानेपोखरी गाउँपालिकाले मानव सेवा आश्रम विराटनगरलाई १ लाख बराबरको खाद्यन्न सहयोग गरेका छन् । मंगलबार गाउँपालिकाका अध्यक्ष ताराबहादुर काफ्ले, उपाध्यक्ष राजमती इङ्नाम, प्रमुख प्रसासकीय अधिकृत गायत्र श्रेष्ठ र ६ नं.…

