मुख्य खबर
गाउँसभामा प्रमुख प्रशासकीय अधिकृत सहित ९ जना कर्मचारी सम्मानित
पुस १९ गते, रमाइलो । मोरङको कानेपोखरी गाउँपालिकाको १० औं गाउँसभामा ९ जना कर्मचारी सम्मानित भएका छन् । सोमबार रमाइलो साकोसको सभाहलमा सम्पन्न गाउँसभाले पालिकाको काममा सक्रिय भूमिका निर्वाह गर्नुहुने प्रमुख प्रशासकीय अधिकृत गायत्र श्रेष्ठ, लेखा…

