मुख्य खबर
वेल्ट ग्रेडिङबाट ८१ जना खेलाडीलाई तेक्वाण्डोको विभिन्न वेल्ट प्रदान
पुस १२ गते, रमाइलो, मोरङ । आईटिएफ तेक्वाण्डो डोजाङ्ग कानेपोखरीले बिभिन्न बेल्ट ग्रेडिङबाट ८१ जना खेलाडीलाई बेल्ट प्रदान गरेको छ । शनिबार सम्पन्न आईटिएफ तेक्वाण्डो प्याटन तर्फको ग्रेडिङबाट ८१ जना खेलाडीले बेल्ट र प्रमाण पत्र प्राप्त…

