मुख्य खबर
दिगोपन उद्यमी महिला सहकारीको ३ लाख नाफा
मंसिर २८ गते, कानेपोखरी । मोरङको कानेपोखरी–७, बरगाछिमा स्थापित दिगोपन सामाजिक उद्यमी महिला सहकारी संस्थाको १० औं साधारण सभा सम्पन्न भएको छ । मंगलबार संस्थाको भवनमा साधारण सभा सम्पन्न भएको हो । बार्षिक साधारण सभामा…

