मुख्य खबर
प्रदेश १ का ४१ जनाले पाए तेक्वाण्डोको कालो बेल्ट, कानेपोखरीका ४ जना
मंसिर १८ गते, रमाइलो, मोरङ । आईटिएफ तेक्वाण्डो डोजाङ्गको कालो बेल्ट ग्रेडिङबाट प्रदेश १ नम्बरबाट ४१ जना खेलाडीले तीन तहको कालो बेल्ट प्राप्त गरेका छन् । मोरङको कानेपोखरी गाउँपालिकामा शनिबार सम्पन्न आईटिएफ तेक्वाण्डो प्याटन तर्फको ग्रेडिङबाट…

