मुख्य खबर
जहदा भेट्रानस गोल्डकपको उपाधि आयोजक जहदाले हात पार्र्यो
मंसिर ६ गते, जहदा, मोरङ । मोरङको कानेपोखरी—५, स्थित जहदाको रंगशालामा भएको ‘जहदा भेट्रानस गोल्डकप’ प्रतियोगिताको फाइनल खेलको उपाधि आयोजक हात पारेको छ । उपाधिको लागि आइतबार भएको खेलमा हाम्रो इटहरी भेट्रानस एफसीलाई शुन्यको विरुद्ध १…

