राष्ट्रिय
सरकारले सुकुम्बासीलाई जग्गा बाँड्ने तयारी
चैत्र ५ गते, काठमाडौँ । नेपाल सरकारले भूमिहीन सुकुम्बासी तथा अव्यवस्थित बसोबासीको समस्या समाधान गर्न अधिकार सम्पन्न उच्चस्तरीय आयोग गठन गर्ने भएको छ । सरकारले देशभर रहेका सुकुम्बासी र अव्यवस्थित बसोबासीलाई एकपटकका लागि घरघडेरी र खेतीपातीका लागि…

