राष्ट्रिय
मोरङको चार पालिकाको न्याय सम्पादन प्रभावकारी बनाउन उच्च अदालतको छलफल
पथरी । मोरङको ४ पालिकाका न्यायिक समिति संयोजकहरुसंग उच्च अदालत विराटनगरले न्याय सम्पादनलाई थप प्रभावकारी बनाउने योजनाका लागि छलफल सुरु गरेको छ । उच्च अदालतका मुख्य न्यायाधिस तिलप्रसाद श्रेष्ठले विराटनगर उपमहानगरकी उपप्रमुख इन्दिरा कार्की, पथरीशनिश्चरेकी यामुना…

